काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै हासिल गरेको जनसमर्थन असाधारण रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपाले प्राप्त गरेको जनविश्वास र जनसमर्थनलाई कसैले पनि नकार्न नसक्ने उल्लेख गरे। ‘रास्वपाले पाएको जनसमर्थन असाधारण छ, यसमा दुईमत छैन,’ उनले भने। उनले नेपाली कांग्रेस रास्वपाको विरोधी… Continue reading रास्वपाले पाएको जनसमर्थन असाधारण छ, सँगै अघि बढ्न चाहन्छौं : गगन थापा