नेपाल एसबिआई बैंकद्वारा देशव्यापी योग कार्यक्रम आयोजना

  • आइबार​ ७ असार २०८३ ११:११ AM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार सातै प्रदेशमा विभिन्न योग कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। बैंकका अनुसार कार्यक्रममा सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै योगमार्फत स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको… Continue reading नेपाल एसबिआई बैंकद्वारा देशव्यापी योग कार्यक्रम आयोजना