ब्राजिल सरकारले शनिबार बिहान देशका विभिन्न भागका मोबाइल फोनमा पठाइएको अनधिकृत सूचनाका पछाडि ह्याकर आक्रमण भएको आशंका गरेको छ। रोयटर्सका अनुसार एक विज्ञप्तिमा राष्ट्रिय संरक्षण तथा नागरिक प्रतिरक्षा सचिवालयले देशको The post ब्राजिलभरि अनधिकृत सूचना पठाइएपछि ह्याकर आक्रमणको आशंका appeared first on Technology Khabar.