हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी यस्तो छ
सोमबार ८ असार २०८३ ०१:३१ AM
बागमती / लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक