अमेरिका–इरान शान्ति प्रक्रिया कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

  • सोमबार ८ असार २०८३ ०४:२१ AM
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र (एमओयू) कार्यान्वयनका विषयमा आयोजना हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आईतवार स्विट्जरल्याण्डको जुरिच आइपुगेका छन् । प्रधानमन्त्रीको कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा आयोजना हुने विशेष बैठकमा भाग लिनेछन् । सो उच्चस्तरीय वार्तामा प्रधानमन्त्रीका साथ पाकिस्तानी रक्षा बलका प्रमुख (सिडिएफ) फिल्ड मार्शल सैयद असिम