चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

  • सोमबार ८ असार २०८३ १०:५४ AM
काठमाडौँ, असार ८ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला...