वित्तीय प्रणालीमा जोखिम कायमै: नेपाल फेरि एफएटीएफको ‘खैरो सूची’ मा

  • सोमबार ८ असार २०८३ ०५:०५ AM
काठमाडाैं। सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रणका अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नसक्दा नेपाल पुनः अनुगमनको खैरो सूची (ग्रे लिस्ट) मा परेको छ। फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा