सप्तरीमा धान रोपाइँ सुरु

  • सोमबार ८ असार २०८३ ११:२६ AM
सुधा देव भारदह(सप्तरी), असार ८ गते । असारको पहिलो साता सुरू भएसँगै जिल्लाका किसानहरू धान रोप्न सुरु गरेका छन् । खडेरीको समस्या भोग्दै आएका जिल्लाका किसानहरूलाई दुई दिन लगातार परेको...