नेपाल टेलिकमले दूरसञ्चार कार्यालय वीरगन्जअन्तर्गतका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति गर्ने कार्यका कारण इन्टरनेट, टेलिफोन तथा एनटीटीभी सेवा केही समयका लागि अवरुद्ध हुन सक्ने जनाएको छ। टेलिकमले आज एक सूचना The post एफटीटीएच स्तरोन्नतिका लागि वीरगन्जका यी क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुन सक्ने appeared first on Technology Khabar.