परदेश गएको छोरो फर्किएला र घरको ओत दह्रो बनाउला भन्ने सपना बोकेका दुई नेपाली परिवार अहिले ठूलो मानसिक भुमरीमा छन्। तर, यी दुई परिवारको पीडाको प्रकृति फरक छ। एकजना (अमृत झा) जो ‘रिहा भइसके’ भनेर सरकारले घोषणा गरिसक्दा पनि अझै इरानी जेलको छिँडीमा छन्। अर्का (विपिन जोशी) जसलाई सरकारले ‘सकुशल फर्काउँछौँ’ भन्दै गर्दा इजरायली सेनालेContinue reading "पर्खाइ र पीडाको दोसाँधमा नेपाली युवा अमृत झाको खबर"