झापा । जिल्ला प्रशासन कार्यालय झापा र अर्जुनधारा नगरपालिकाको संयुक्त अनुगमन टोलीले अनिवार्य गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ओआरएस ब्रान्डको जुसको ठुलो मात्रा नष्ट गरेको छ । अनुगमनका क्रममा फ्रुट एग्रो प्रडक्ट प्रालि झापाले उत्पादन गरेको म्याङगो र ओरेन्ज जुसमा स्वाद अर्थात् फ्लेभर मात्रै पाइएपछि नष्ट गरिएको हो । फलफूलको जुस मिसिएको पेय पदार्थमा फलफूलको