लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार बस्नेगरी स्थगित
सोमबार ८ असार २०८३ ०१:३२ PM
सन्तोष दहितदाङ, असार ८ गते । लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँस...