बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामाको घोषणा तर सेप्टेम्बरसम्म जिम्मेवारीमा रहनुपर्ने
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा