एजेन्सी– बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिरबाट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै स्टार्मरले राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा कोर निकै भावुक देखिए । आफू देशलाई माया गर्ने व्यक्ति भएकाले देशलाई पहिलो प्राथमिकतामा राखेरै राजीनामा दिएको उनको भनाइ थियो । उनको दल