उरुग्वेलाई बराबरीमा रोक्यो केप भर्डेले

  • सोमबार ८ असार २०८३ ०३:४१ PM
काठमाडौँ, असार ८ गते । फिफा विश्वकपमा दुई पटकको विजेता उरुग्वेलाई नवप्रवेशी टोली केप भर्डेले बराबरीमा रोकेको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सोमबार बिहान भएको खेलमा उ...