उपमेयर कप खोखो बुधबारदेखि

  • सोमबार ८ असार २०८३ ०४:५८ PM
काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार १० देखि १३ गतेसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौँ महानगरभित्रका...