कृषि मन्त्री गीता चौधरीले गरिन् रास्वपाको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा

  • सोमबार ८ असार २०८३ १२:०९ PM
चितवन / कृषि तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । चितवनको भरतपुरमा आइतबारदेखि सुरु