‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’

  • सोमबार ८ असार २०८३ ०५:०९ PM
काठमाडौँ, असार ८ गते । देशभर वैशाख २ गतेदेखि सुरु भएको राष्ट्रिय आर्थिक गणना, २०८२ सम्पन्न भएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत राष्ट्रिय आर्थिक गणना,...