राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमाः १३ लाख ५१ हजारबढी व्यवसायिक विवरण संकलन

  • सोमबार ८ असार २०८३ १२:२९ PM
राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’अन्तर्गत हालसम्म ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ ।