नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

  • मङगलबार ९ असार २०८३ ०६:५९ AM
बोमलाल गिरीनवलपुर, असार ९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गर...