सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका ठूलो परिमाणका भेप (विद्युतीय चुरोट) बरामद गरेको छ। प्रहरीले २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका ७ हजार ७ सय थान भेपसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार बिहान करिब ५ः३० बजे बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रमा इलाका प्रहरी कार्यालय