‘जिरो होम डेलिभरी’ निरन्तर, मनहरीको नीति तथा कार्यक्रम सार्वजनिक

  • मङगलबार ९ असार २०८३ १०:४६ AM
अनिल पराजुलीहेटौँडा, असार ९ गते । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा पूर्व...