सुनचाँदीको मूल्य घट्यो

  • मङगलबार ९ असार २०८३ १२:५३ PM
काठमाडौँ, असार ९ गते । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६०० ले घटेको छ भने चाँदी १४० ले घटेको छ ।नेपाल सुनचाँदी व्यव...