हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च

  • मङगलबार ९ असार २०८३ ०७:४७ AM
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानाकर्षण गराएको छ ।