सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

  • मङगलबार ९ असार २०८३ ०१:२० PM
काठमाडौँ, असार ९ गते ।विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।विश्व सम्पदा...