सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निशुल्क कृत्रिम दाँत प्रदान गरिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा सुनकोसी गाउँपालिकाको आर्थिक तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगामा निःशुल्क कृत्रिम दाँत भर्ने शिविरको आयोजना गरिएको हो ।शिविरमा सुनकोसी गाउँपालिका–१ देखि ७ नम्बर वडामा छनौंट शिविरमा सबै दाँत झरेका ८० जनामध्ये पहिलो चरणमा ३० जनालाई निःशुल्क कृत्रिम दाँत भर्ने काम थालिएको आत्मीय सामुदायिक अस्पतालका निर्देशक स