पश्चिम नवलपरासी– जिल्लाको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएकी छन् । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै फातुमाको पद गएको जानकारी दिएको हो । ०७९ को स्थानीय तह निर्वाचमा उनी काँग्रेसबाट पालिका अध्यक्ष निर्वाचित भएकी थिइन् । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा फातुमा खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा हिंडेकी थिइन्