आकांक्षीहरूको चर्चा: प्रधानमन्त्री सचिवालयका को–को छन् रास्वपा महाधिवेशन दौडमा?

  • मङगलबार ९ असार २०८३ ०९:०४ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू चितवनमा भेला भइरहँदा नेतृत्व चयन, भावी शक्ति सन्तुलन र संगठनात्मक दिशा निर्धारणबारे बहस तीव्र बनेको छ। महाधिवेशनस्थलमा यतिबेला प्रधानमन्त्री सचिवालयसँग जोडिएका केही प्रभावशाली