सुदूरपश्चिम सरकारमा संकट: बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको चेतावनी

  • मङगलबार ९ असार २०८३ ०८:३६ AM
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेस गरेको वार्षिक बजेटलाई लिएर सत्तारूढ प्रमुख घटक नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ। यथास्थितिमा उक्त बजेट कुनै पनि हालतमा पास हुन नसक्ने अडान