होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई पाँच दिनभित्र हट्न सरकारको निर्देशन
मङगलबार ९ असार २०८३ ०९:५७ AM
काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूलाई पाँच दिनभित्र सो स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै सरकारले तोकेको सेवा–सुविधा बुझेर सेन्टर छोड्न आग्रह गरेको