काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ। नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्ने मुख्य एजेन्डासहित सुरु भएको बन्दसत्रमा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि