रास्वपाका ७३ हजार सदस्य कोशी प्रदेशमा, देशभर संख्या ५ लाख नाघ्यो

  • मङगलबार ९ असार २०८३ १२:१७ PM
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशमा ७३ हजार ३५५ जना सदस्य रहेको जनाएको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उक्त विवरण सार्वजनिक गरिएको हो। महामन्त्री कबिन्द्र बुर्लाकोटीले पेश गरेको