चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ महाधिवेशनको बन्दसत्रमा सहभागी भएका छन् । बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन पेश भएका थिए । यसैगरी, पार्टी उपभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय