रास्वपाले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा, यस्तो छ राजनीतिक प्रतिवेदन

  • मङगलबार ९ असार २०८३ ०१:४३ PM
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सामाजिक लोकतन्त्र’ लाई आफ्नो मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गर्ने घोषणा गरेको छ । चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत पार्टीले वैचारिक दिशा