एघार जिल्लाका ८२ स्थानमा 'बर्ड फ्लू'

  • मङगलबार ९ असार २०८३ ०९:२२ PM
काठमाडौँ, असार ९ गते । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार...