काठमाडौं : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्। यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख