बागमतीको राजधानीमा डिजिटल बैंकिङ सेवासहित नेपाल बैंकको नयाँ भवन सञ्चालनमा

  • मङगलबार ९ असार २०८३ १२:२० PM
काठमाडौं । नेपाल बैंक लिमिटेडको बागमती प्रदेशको राजधानी हेटौंडास्थित नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा आएको छ। आइतबार हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भवनको उद्घाटन गरेका हुन् । उनले आफ्नै आधुनिक भवनबाट गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्न लागेकोमा बैंकलाई बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय… Continue reading बागमतीको राजधानीमा डिजिटल बैंकिङ सेवासहित नेपाल बैंकको नयाँ भवन सञ्चालनमा