रास्वपाको सिद्धान्त सामाजिक लोकतन्त्र

  • बुधबार १० असार २०८३ ०५:२२ AM
अशोक अधिकारी (काठमाडौँ) / वसन्त पराजुली (चितवन)काठमाडौँ, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक लोकतन्त्रलाई मूल सिद्धान्तका रूपमा अङ्गीकार गर्ने घोषणा गरेको...