आलुमा आत्मनिर्भर बन्दै

  • बुधबार १० असार २०८३ ०६:२९ AM
काठमाडौँ, असार १० गते । मुलुकमा वार्षिक ६८ अर्ब रुपियाँ बराबरको झन्डै ३७ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको तथ्याङ्क अनुसार...