काठमाडौं/ चितवन : सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सामाजिक लोकतन्त्र’ लाई मूल राजनीतिक सिद्धान्त अंगीकार गर्दै नेतृत्वमा पार्टी सभापति रवि लामिछानेलाई निर्विरोध चयन गरेको छ। पार्टी सभापतिका लागि लामिछानेको एकमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको पार्टीको निर्वाचन आयोगले घोषणा गरेको छ।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सभापतिमा एकमात्र उम्मेदवारी परेकाले लामिछाने निर्विरोध निर्वाचित भएको र केन्द्रीय सदस्यका लागि मंगलबार बिहान निर्वाचन हु