सरकारले ल्याएका आधा अध्यादेश अन्योलमा, असार २० को ‘डेडलाइन’ के होला?

  • बुधबार १० असार २०८३ ०१:३६ AM
काठमाडौं : सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठवटा अध्यादेश ल्याएको थियो । तीमध्ये आधा अर्थात् चारवटा अध्यादेशको भविष्य अन्योलमा परेको छ । अन्योलमा परेका अध्यादेशमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार