काठमाडौं । अभिनेता जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र कार्की साइँला को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यसअघि साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको