आज पनि सुनचाँदीको मूल्य घट्यो

  • बुधबार १० असार २०८३ ११:०६ AM
काठमाडौँ, असार १० गते । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...