बाम्का बजारमा खानेपानीको हाहाकार

  • बुधबार १० असार २०८३ १२:१४ PM
शेरबहादुर सार्कीबाजुरा, असार १० गते । बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा खानेपानीको अभाव चुलिएको छ। बजारवासीले प्रयोग गर्दै आएको मुख्य मुहान सुकेपछि यहाँ खानेपानीको...