चैते धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

  • बुधबार १० असार २०८३ १२:०२ PM
गुणबहादुर रोकासुलीकोट, असार १० गते । गोरखा जिल्लाका किसान यतिबेला चैते धान भित्र्याउने चटारोमा छन्। जिल्लाभर ८२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती गरिएकाले बेँसी फाँटहरूमा...