मेसी अघिअघि एमबाप्पे पछिपछि

  • बुधबार १० असार २०८३ ०१:०० PM
काठमाडौं : फिफा विश्वकप २०२६ जारी रहँदा विश्व फुटबलका दुई स्टारबीच अर्को ऐतिहासिक प्रतिस्पर्धा चुलिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका सुपरस्टार काइलिन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बन्ने होडमा छन्।३८ वर्षीय मेसीले विश्वकप २०२६ मा सानदार प्रदर्शन गर्दै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान तोडेका छन्। अर्जेन्टिनाका लागि लगातार गोल गर्दै मेसीले आफ्नो विश्वकप गोल संख्या १८ पुर्‍याएका हुन्। उनी पुरुष विश्वकप फुटबलको इतिहासमा सर्वाधिक