काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७९ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बुधबार बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सहभागी हुन सक्नेछन्। यसअघि असार ३ गते राष्ट्र बैंकले… Continue reading तरलता नियन्त्रणका लागि ७० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक