रास्वपाको अर्थ राजनीतिक प्रस्तावना : प्रदेश हटाएर स्थानीय तह घटाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

  • बुधबार १० असार २०८३ ०७:३५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश संरचना खारेज गर्दै स्थानीय तहको संख्या एक तिहाइले घटाउने प्रस्ताव पारित गरेको छ। चितवनमा जारी महाधिवेशनमा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावनालाई महाधिवेशनले अनुमोदन गरेको हो। प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद् बाहिरबाट मन्त्री नियुक्त गर्ने व्यवस्था तथा दलविहीन स्थानीय तहको अवधारणा अघि सारिएको… Continue reading रास्वपाको अर्थ राजनीतिक प्रस्तावना : प्रदेश हटाएर स्थानीय तह घटाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री