पुन:निर्माण हुँदै भक्तपुरको ऐतिहासिक सिद्ध पोखरी (तस्बिरहरू)

  • बुधबार १० असार २०८३ ०७:५० AM
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्ध पोखरी (तः पुखुः) यतिबेला पुनर्निर्माण तथा मर्मत सम्भारको क्रममा छ ।