शिक्षामन्त्री पोखरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी

  • बुधबार १० असार २०८३ ०१:५८ PM
काठमाडौँ, असार १० गते । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु...